काठमाडौं,फागुन १३। नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ ।
सरकार गठनअघि भएको सहमति तोडेर नेकपा माओवादीकेन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बसेको हो ।
बैठकले राष्ट्रपतिको उम्मेद्वारसहित सरकारको विषयमा निर्णय गर्ने छ ।













प्रतिक्रिया दिनुहोस्