काठमाडौं,फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट राष्ट्रपति रोक्नका लागि बनाउनु भएको ८ दलीय गठबन्धनको बैठकमा ऋषि धमलाकी पत्नी एलिजा गौतमको इन्ट्री भएको छ ।
केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकी एलिजा आजबाट आठ दलको बैठकमा जान थाल्नुभएको हो । बैठकमा राष्ट्रपतिमा प्रस्तावित उम्मेदवार कांग्रेसका नेता रामचन्द्र पौडेलसहभागी हुनुभएको हो।
















प्रतिक्रिया दिनुहोस्