जनता टाइम्स

१७ फाल्गुन २०७९, बुधबार २३:२९

केपी ओली कपको फाइनलमा देखिएको अदभुत दृष्य (फोटो फिचर)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा युवा संघले सुरु गरेको फुटबल प्रतियोगतिाको आज फाइनल खेल निकै रोचक रह्यो । ओली आफै मैदानमा पुगेपछि खेलाडीमा देखिएको उत्साह निकै हेर्न लायक थियो ।