काठमाडौं, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उहाँलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्