काठमाडौं, फागुन २६ । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।
आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउनेनिर्णय गरेको हो ।
चैत ३ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्