जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १४:१३

यस्तो छ मेडिकल काउन्सिलको विशेष परीक्षा तालिका


काठमाडौं, १२ चैत । नेपाल मेडिकल काउन्सिलले चैत १७ गते हुने विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित तालिकाअनुसार सातवटा विषयको परीक्षा बिहान १० देखि १२ बजेसम्म र ३६ वटाको दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।

परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुने काउन्सिलले जनाएको छ ।