जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १०:२५

अचानक किन दिल्ली पुगिन देउवापत्नी आरजू ?


काठमाडौं, चैत १४ । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवा अचानक दिल्ली पुग्नुभएको छ । सोमबार साँझ आमा प्रतिभा राणासहित आरजू भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्दीय सदस्यसमेत रहनुभएकी राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ जानुभएको हो ।