जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार २०:०८

नेपाली क्रिकेट टिमका फरवार्ड विष्ट घाइते


काठमाडौं, १४ चैत । नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् । भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट आज घाइते भएका हुन् ।

विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।