जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार १२:१५

प्रि–ओपन सेसन नेप्सेमा झिनो सुधार


काठमाडौं, २१ चैत । प्रि–ओपन सेसनमा आज सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धिभइ ११८७२.६५ विन्दुमा आएको छ । यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिद बिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।