काठमाडौं, चैत २५ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सातौं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको अनेमसंघको सम्मेलनमा बामदेव गौतमकी पत्नी तुलसा थापामगरदेखि जीवराज आश्रितकी पत्नी माया ज्ञवालीसम्म सहभागी हुनुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्