धादिङ, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धादिङको सुन्दर पर्यटकीय स्थल रुबीभ्याली पुग्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज पत्नी राधिका शाक्यसहित रुबीभ्याली पुग्नुभएको हो ।

एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका सदस्य तथा व्यवसायी रघु पुरीलगायतले निर्माण गरिरहनु भएका गोरक्ष हाइड्रो पावरको उद्घाटन गर्न ओली रुबीभ्याली पुग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्