जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १५:४९

एमाले अध्यक्ष ओलीले गर्नुभयो युवा संघको महाधिवेशन उदघाटन (फोटोफिचर)


नेपालगञ्ज, चैत २७ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन भएको छ ।

नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले संघको महाधिवेशन उदघाटन गर्नुभएको हो ।