काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ १ हजार मत गन्दा रामचन्द्र संघाईले अग्रतालिनुभएको छ ।
संघाईले ३९० मत प्राप्त गर्नुभएको छ भने उहाँलाई उमेशलाल श्रेष्ठले टक्कर दिनुभएको छ । उमेशलालले २६८ मत ल्याउनुभएको छ ।तेश्रोमा अंजन श्रेष्ठले ३३२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्