जनता टाइम्स

२ बैशाख २०८०, शनिबार ०८:४७

काठमाडौंको बालुवाटारमा गोली चल्यो, एक जना घाइते


काठमाडौं, बैशाख काठमाडौंको बालुवाटारमा गोली चलेको  गएराति गोली चलेको हो प्रहरीका अनुसार आज बिहान बालुवाटारको एलिस रेस्टुरेन्ट पछाडीपट्टी गोली चलेको हो

गोली लागेर एक जना घाइते भएका छन घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ