जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार १७:३९

विद्युतिय गाडि खरिद गर्नेलाई ८० प्रतिशत सम्म ऋण, कुन बैंकको कति व्याजदर ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ गर्ने बताएका छन् ।

विद्युतीय गाडीका लागि नविल,एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड एनएमबि,सानिमा, लक्ष्मी लगायत बैंकले कम ब्याजदरमा कर्जा दिन लागेका हुन् ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो लाई लक्षित गरी आकर्षक ब्याजदरमा ऋण योजना ल्याएका छन्। मेलामा केही बैंकले स्टलनै राखेर सेवा दिँदैछन्।

कुन बैंकले कतिमा ब्याज दिदै छन् ?