जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १४:१९

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरमा जे देखियो (फोटोफिचर)


काठमाडौं, जेठ ४ । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्न गरेका छन् भने प्रधानमन्त्रीले पनि जवाफ दिइरहनु भएको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरमा जे देखियो (फोटोफिचर)