चितवन, ८ जेठ । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । आज दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै सुरु भएको हो ।
सुख्खा पहिरो खसेका कारण आज दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्