काठमाडौं, १२ जेठ । नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिशहरुलाई प्रशिक्षण कार्यक्रम राखेको छ ।
काठमाडौंमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको छ । एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्