काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले भन्नुभयो, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन । यसमा कुनै सट्टापट्टाको विषय हुँदैन । बंगलादेश जानका लागि जमिन दिनुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय प्रचलनमा नभएको आफ्नो राष्ट्रिय अधिकार भन्दा परको हो ।’
उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति गलत ढंगले उठेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्