जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १९:३४

लागूऔषधसहित धनगढीमा एक जना पक्राउ


धनगढी, २५ जेठ । कैलालीमा एक जना युवा लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो ।

ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।