जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार १४:५०

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटो फिचर)


काठमाडौं, ३२ जेठ । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।