जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १४:३८

मौद्रिक नीति पारित


काठमाडौं, ७ साउन । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ । आज बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।