काठमाडौं, साउन ८ । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक निती सन्तुलीत रहेको बताएको छ । सोमबार संघले पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शुनिल केसीले मौद्रिक निती सन्तुलित रहेको बताउनु भयो ।
‘निती अहिलेको अवस्था सुहाउँदो छ, भोलीको दिनमा आउने सफ्टेरोरअफ्टेरो दुबै परिस्थिती हेरेर ल्याइएको छ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘धेरै कुरा सर्कुलरमा आउँछ, त्यसैको पर्खाइमा छौं ।’
भोलीको दिनमा बजारमा आउन सक्ने सहज असहज दुबै परिस्थिती हेरेर ल्याइएको अध्यक्ष केसीले बताउनु भयो । धेरै कुरा सर्कुलरमा निर्भर रहने उहाँको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्