जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार १२:०८

प्रदेश सांसद बिन्दु यादवको निधन


जनकपुरधाम, २६ भदौ । मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । उहाँको आज बिहान निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहनुभएको उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।