जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार १६:०९

सुवासको अन्तिम बिदाईमा भीम रावलको मर्मस्पर्सी कविता : अनुहार तिम्रो अगाडि आउँछ देशको कानूनमा (पूर्णपाठ)


काठमाडौं, भदौ २८ । नेकपा एमालेका नेता भीम रावलले मर्मस्पर्सी कविताबाट पार्टी उपाध्यक्ष तथा संबिधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका नेता रावलले सुवास नेम्वाङको बिशेषतालाई झल्कने गरी तीन हरफको कविता लेख्नुभएको छ । तीन हरफमै उहाँले सुवास नेम्वाङबारे सवैमा जानकारी गराउने प्रयाश पनि गर्नुभएको छ ।