जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार १२:१५

खेल्ने क्रममा नालाामा खसेर बालकको मृत्यु


जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

आज घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।