जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १३:२७

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


काठमाडौ, १५ असोज । प्रिओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ ।

यससँगै सूचक १९७०.२७ अंकमा आएको छ । १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो ।

७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।