काठमाडौ, २२ असोज । प्रि–ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले घटेको छ । यससँगै सूचक १९१९.९६ अंकमा आएको छ । १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १७ पटक सेयर कारोबार भएको हो । १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।













प्रतिक्रिया दिनुहोस्