जनता टाइम्स

६ कार्तिक २०८०, सोमबार १८:०१

एक सय आठको कन्या पूजा


काठमाडौं, ६ कात्तिक । काठमाडौँ तारकेश्वर नगरपालिका– २ स्थित काभ्रेस्थलीमा बृहत् शान्तिधाम नेपालले दसैँको नवमी दिन शान्तिधाममा आयोजना गरेको १०८ कन्या पूजामा पूजा गर्दै भक्तजन ।

यहाँ हरेक वर्ष नवमी दिन १०८ कन्या पूजा गर्ने गर्दछन् ।