जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १२:२१

प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो


कठमाडौं, १५ कात्तिक । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

बुधबार सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।