जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १२:३५

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं, २३ कात्तिक । साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।

प्रि–ओपन सेसनमा ०.४५ अंक बढेर १८६४.३९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ ।