काठमाडौं, कात्तिक २३ । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।
गु्रपले प्रधानमन्त्री दैवी उद्धार कोषमा आज ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट गु्रप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवामनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
गत शुक्रवार राती जाजरकोको बारेकोटस्थित रामीडाँडामा गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षतिभएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताउनु भयो ।
एफवान सफ्ट ग्ुरपले गर्यो भूकम्पपीडितका लागि ३० लाख सहयोग
काठमाडौं, कात्तिक २३ । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट गु्रपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । गु्रपले प्रधानमन्त्री दैवी उद्धार कोषमा आज ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट गु्रप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवामनि ट्रान्स्फर तथा एफवान सफ्ट गु्रपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
गत शुक्रवार राती जाजरकोको बारेकोटस्थित रामीडाँडामा गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षतिभएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्