काठमाडौ, १६ पुस । सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो ।
यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्