जनता टाइम्स

१७ पुष २०८०, मंगलवार १२:५१

प्रि–ओपन सेसन नेप्सेमा सामान्य वृद्धि


काठमाडौ, १७ पुस । प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ । नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता सेयर कारोबार हुदाँ १० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो ।