काठमाडौ, १८ पुस । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ । आज नेप्से सुचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा आएको छ ।
यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ६ कम्पनीको भाउमा स्थिर रहेको छ ।
यो सेसनमा ३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार हुँदा ६ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो ।












प्रतिक्रिया दिनुहोस्