जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १०:४५

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं, पुस १९ ।  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।