जनता टाइम्स

२२ पुष २०८०, आईतवार १२:१६

प्रभु इन्स्योरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त


काठमाडौ, २२ पुस । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त हुनुभएको छ ।

कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उहाँलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।