काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिनुभएको छ । ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालले आज पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाउनुभएको हो ।
आगामी साउनसम्म कार्यकाल बाँकी रहेका बेला उहाँले राजीनामा दिनुभएको हो । विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उहाँले राजीनामा दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्