काठमाडौं, २६ पुस । एनएमबि बैंकको आज साधारण सभा बस्दैछ । सभामा कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन् ।
एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्