काठमाडौं, १ माघ । सेयर बजार आज बन्द हुने भएको छ । आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो ।
आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।












प्रतिक्रिया दिनुहोस्