काठमाडौं, ४ माघ । प्रि–ओपन सेसनमा आज नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।
यो सेसनमा १८ वटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ ।
यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ कित्ता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।













प्रतिक्रिया दिनुहोस्