जनता टाइम्स

५ माघ २०८०, शुक्रबार २१:५०

कपिलवस्तुमा एमालेको प्रशिक्षण, सहभागी नेता-कार्यकर्ताको परिक्षा समेत लिइने


कपिलवस्तु, माघ नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई दिने प्रशिक्षण प्रदान गरेको होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण सम्म सञ्चालन हुने

प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेताकार्यकतालाई नयाँ ज्ञान सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताउनु भयो

अर्को वर्ष देखीपार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताउनु भयो वडा सदस्य देखी, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताउनु भयो

उहाँले पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमीक तह अनुसन्धनात्मक तहकोप्रशिक्षण गरी परिक्षा समेत लिइने बताउनु भयो

नेता ज्ञवालीले अहिलेको सरकार मल्टीपल अर्गान फेलियर भएको बताउनु भयो राष्ट्रियतामा एकपछि अर्को चुनौती खडा हुँदै अर्थतन्त्र लथालिङ्ग

हरेक गृहणीलाई थाहा भान्सामा कतीपकाउन सकिन्छ? हरेक युवालाई थाहा हिजो रेष्टुरेन्टमा गएर कती खर्च गर्न सकिन्थ्यो ? आज कतीखर्च गर्न सकिन्छ गाडी चढ्नेलाई थाहा फुल टयांक गर्न कती गारो ? उद्योग व्यवसाय आधापनि चलेको छैन देश लथालिंग भएको टिप्पणी गर्नु भयो

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्पनरहेको बताउनु भएको थियो

कार्यक्रममा एमाले नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलरामअधिकारी, गिरिधारीलाल न्यौपाने, शुशिल श्रीवात्सव, सराज अहमद फारुकी, एमाले केन्द्रीय लेखाआयोगका उपाध्यक्ष विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो

कार्यक्रममाएमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षण पछि कार्यकर्तामा नया उत्साह थपिने विश्वास गर्नुभएको कार्यक्रमको स्वागत एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, संचालन सचिव सिवीगहतराजले गर्नु भएको थियो