जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १७:४०

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात


काठमाडौं, १२ माघ । चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । आज नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो ।

तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।