काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।
हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको आज बिहान ५६ वर्षको उमेरमा निधन भएको हो ।
आज घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल लगिएको थियो ।













प्रतिक्रिया दिनुहोस्