काठमाडौं, २० माघ । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।
सोमबारदेखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।
प्रतिक्रिया दिनुहोस्