काठमाडौं, २४ माघ । रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उहााले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गर्नुभएको हो ।
उहाँले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उहाँले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्