जनता टाइम्स

२६ माघ २०८०, शुक्रबार १६:२९

आजदेखि ई–भिसा लागू


काठमाडौं, २६ माघ । ई–भिसा लागू भएको छ । आजदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुवात गर्नुभएको हो ।

यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।