काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ । महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि आजै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो ।
ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । आज महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्