काठमाडौं, फागुन १४ । चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्ब्यवहारको मुद्धा दर्ता भएको छ । कँडेलबिरुद्ध सो आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
यसअघि इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
इन्द्रेणीको बिवादसँगै आफूमाथि लागेको आरोपको पतिवाद गर्दै कँडेलले कलाकार शर्मिला श्रेष्ठबिरुद्ध मानहानी मुद्धा दायर गर्नुभएको थियो । तर आइतवार अदालतमै कँडेलबिरुद्ध यौन दुर्ब्यवहारको मुद्धा दर्ता भएको हो ।













प्रतिक्रिया दिनुहोस्