जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १२:४३

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई छाडन नसक्ने माओवादी बटमलाइन, आफ्नै उम्मेदवार उठाउने


काठमाडौं, १६ फागुन । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउँने निर्णय गरेको छ ।

आज बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो ।